-->
ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

काठमाडौं, पुस २४ । एक वर्षभित्र लोडसेडिङ अन्त्घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइप्रतिबद्धता व्यक्त गरेका छन् ।नेकपा एमाले राजधानी विशेष समन्वय कमिटभेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओ‘ग्यासको सिलिन्डर बोकेर सडकमा दौडनुपर्नेअन्त्यगर्दै’ घरघरमा पाइपलाइनबाट ग्यास पुर्याप्रतिबद्धता व्यक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले आफूले गर्न लागेका कामविरोधीहरु आत्तिन थालिसकेको भन्दै केहीमुलुकको इन्धन संकट समाप्त पार्ने बताए ।उनले डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्सवारीलाई प्राथमिकतामा राखेर सरकारलेगरिरहेको बताए ।देश विकासका लागि आफूले विभिन्न यल्याइरहेको भन्दै उनले त्यस्ता योजना साकारछाड्ने प्रतिबद्धता व्यक्त गरे ।सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकका विस्थानमा ‘फास्टट्रयाक’ निर्माणको काम सुरुलागिएको जानकारी पनि दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.