-->
मलेसियामा भियतनामी केटीसँग सेक्स गर्दा नेपाली युवक ठहरै.. (भिडियो सहित)



सिंगापुरसँग सीमाना जोडिएको मलेसियाकोजोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्तीगर्दागर्दै एक नेपालीको ज्यान गएको छ ।जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नीभियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनकोज्यान गएको हो । उमेरले आफुभन्दा करिब१५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीकालिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुरमगरको सम्भोग सकेपछि राती करिब ११ बजे मृत्युभएको हो । घटना करिब ३ साताअघिको भएपनिनेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रैजानकारीमा आएको थियो ।स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा यहीअगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसारयौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’काकारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढेतीन बजे हरिको जोडी चरम आनन्द लिन होटल प्रवेशगरेको थियो । राती ११ बजे उनकी प्रेमिकालेहोटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेकोहोला भन्ने सोंचेर चुप लागेकी प्रेमिका त्यतिबेलाछाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सासउडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारणलखतरन परेकी प्रेमिका सकी-नसकी होटलव्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगकोसोधपुछका क्रममा बताइन् ।जाँचबुझका क्रममा अत्याधिक उत्तेजक औषधीसेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका चल्नैनसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारणआफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबरगर्न नसकेको आफुले पिल्स चक्की पनि खाएकोबताएकी थिइन् ।घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामाप्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एकक्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरुछरिएका अवस्थामा थिए । घटनापछि मृतक हरिकोशवलाई पोष्टमार्टमका लागि अस्पतालमाराखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममानियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यसबारेपछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतकहरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन ।यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारीनआएको स्रोतले बतायो ।



,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.