-->
यी हुन् कामदारलाई धेरै तलब दिने देशहरु, जहाँ एक महिनाको न्युनतम पाँच लाख पाइन्छ !

रोजगारीको अभावमादिनहुँ नेपाली युवाहरु विदेशिने गरेका छन् । नेपालकोपछिल्लो गन्तव्य खाडी मुलुकलाई मानिन्छ ।प्रायजसो खाडी मुलुक नै जान्छन् । तरपनि वैदेशिकरोजगारीमा जाँदा तलबलाई मुख्य रुपमा हेरिन्छ ।नेपालीहरु कामभन्दा पनि ज्यालालाई बढी महत्वदिन्छन् । बढी ज्याला भए जस्तोसुकै काम गर्नपनितयार हुन्छन् । तर, नेपालमा भएका रोजगारीमा पनिज्याला कमी हुँदा विदेश नै पुग्छन् काम गर्न नेपालीहरु।भर्खरै सार्वजनिक एक तथ्याङ्क अनुसार विश्वकाविकसित देशले मात्रै कामदारलाई उल्लेख्य मात्रामाज्याला दिने गरेको पाइएको छ । वर्ल्ड इकोनोमिकफोरमले बनाएको विकसित देशहरुको तथ्याङ्कअनुसारअष्ट्रेलिया तथा लग्जेम्बर्ग मुलुकहरुमा मजदुरकोज्याला धेरै छ । त्यस्तै बेल्जियम, आयरल्याण्ड, फ्रान्स,नेदरल्याण्डजस्ता मुलुकहरु पनि कामदारको ज्यालाउच्च भएको मुलुकहरुमा पर्दछ ।यी देशहरुमा मजदुरले प्रतिघण्टा औसत ८ देखि १०अमेरिकी डलर पाउँछन् । घण्टाको दरले हेर्ने हो भने यीदेशमा मासिक न्युनतम पाँच लाख नेपाली रुपैयाँकमाइ हुन्छ । त्यस्तै, सबैभन्दा कम ज्याला भएकामुलुकहरुमा मेक्सिको, चिली, हंगेरी, चेक रिपब्लिकलगायत मुलुकहरु छन् । नेपाल पनि सबैभन्दा कम ज्यालादिने देशभित्रै पर्दछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.