‘बागमती’कि श्रेया
‘सुस्तरी’ के भन्दैछिन् ?
पौष २४ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको
चलचित्र ‘बागमती’कि कलाकार श्रेया कार्कीको
चर्चा अहिले चलचित्र वृत्तमा देखिएको छ ।
चलचित्रमा मात्र होइन, अब उनले म्यूजिक
भिडियोमा पनि संभावना देखाएकी छिन् । उनै
श्रेयालाई लिएर निर्देशक रायन कार्कीले एक म्यूजिक
भिडियो तयार पारेका छन् । सञ्जिब मानन्धरको
स्वर तथा शब्द रहेको ‘सुस्तरी’ बोलको म्यूजिक
भिडियोमा श्रेयासँगै सञ्जिब, विश्रान्तलाई देख्न
सकिन्छ ।
म्यूजिक भिडियोको निर्माणसँगै नायिका तथा
मोडलको आम्दानी त बढेकै छ, चर्चा पनि सधै हुने गर्दछ
। श्रीधर पौडेलले छायांकन गरेको भिडियोमा दिपक
विष्टको सम्पादन छ ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...