-->
भारतले किन रोक्यो नेपाली राष्ट्रिय गान ? खेलाडीले देखाए गोर्खाली तागत

काठमाडौं, ४ फागुन । भारतलाई उसकै घरेलु
मैदानमा नेपालले २–१ ले हराउँद साग फुटबलमा
उपाधि जितेपछिको विशेष कार्यक्रममा नेपाली
राष्ट्रिय गान बीचैमा रोकिएपछि फुटबल
ग्राउण्डमा रहेका समर्थकले हंगामा गरेका छन् ।
नेपाली समर्थकका साथै खेलाडीहरूले पनि आफैले
राष्ट्रिय गान गाएका थिए । उनीहरूले आफ्नो
राष्ट्रिय पहिचान देखाएका हुन् । भारतले सो
कार्यक्रममा नेपाली राष्ट्रिय गीत बज्दै गर्दा
रोकिदिएको थियो । यस विषयमा साग खेल
आयोजकले केही भनेको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.