-->
'एक वर्षपछि प्रेम प्रस्ताव स्वीकारेँ':- अशिष्मा नकर्मी

फस्ट लभ पहिलो प्रेम?
कक्षा १० मा पढ्दा भ्यालेन्टाइन डेमा एउटा कार्ड आयो । त्यसमा कसैको नाम र नम्बर थियो। फोन गरेर 'म तपाईंलाई चिन्दिनँ र तपाईं मन पनि पर्दैन' भनेँ। उहाँले कलर आईडीबाट नम्बर थाहा पाएर मलाई फोन गर्न थाल्नभयो। करा गर्दागर्दै एक वर्षपछि मैले उहाँको प्रस्ताव स्वीकार गरेँ।
कस्तो महसस हन्थ्यो ?
अहिले जस्तो सजिलो थिएन । भेट्न मन लाग्थ्यो तर र हन्थ्यो । महिनाको एक दई पटक भेट हन्थ्यो । हप्तामा एक पटक कराकानी हन्थ्यो । परिवारले थाहा पाउँलान् भन्ने डर हन्थ्यो । धेरै दिन पर्खिएर भेट्न, करा गर्न त्यो नै साँचो प्रेम थियो।
पहिलो उपहार?
पहिलो त भ्यालेन्टाइन डेको कार्ड र रोज नै हो । त्यसको दई वर्षपछि सनको औंठी दिनभएको थियो।
प्रेमको आधार ?
समझदारी। समझदार भएन र धेरै आशामात्र गरियो भने सम्बन्ध टिक्दैन । साँचो प्रेम गर्ने मान्छेको साथले प्रगति गर्ने माध्यम बन्छ ।
अहिले प्रेमको ट्रेन्ड कस्तो लाग्छ ?
अहिले प्रेमलाई सिरियस्ली लिँदैनन् । सजिलै करा गर्न, भेट्न पाइन्छ । हरेक करा सजिलै उपलब्ध हने भएर होला ।
प्रेम र विवाह एउटैसँग हनपर्छ ?
भइदिए राम्रो तर सधैं यस्तो सम्भव नहन पनि सक्छ।
जीवनसाथी कस्तो होस् भन्ने लाग्छ?
समझदार, इमानदार । मेरो कामलाई सम्मान गर्ने।
दोहोर्याएर प्रेम हन सक्छ ?
जसले साँचो प्रेम एक पटकमात्र हन्छ भन्छ त्यो गलत हो । साँचो प्रेम दोहोर्याएर हन सक्छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.