-->
मलेसियामा फेरि अर्को एकजना ओछ्यानमै मृत फेला!!!


मलेसियाको जोहोर बारु स्थित ATA industrial(m) sdn.bhn. मा कार्यरत सुनसरी छाताबेली गाविस निवासि जविर हुसैन को मृत्युु भएको छ। १३ तारिख का दिन बेलुकि खाना खाएर सुतेका हुसेन अाज बिहान सम्म नि नउठ्दा साथीहरूले उठाउन खोज्दा मृत्यु भैसकेको हाम्रो सहकर्मी मित्र सुरेश कुमार जोहोर ले जानकारी दिजुभयो, ।। खाना खाई मोबाईल को ईएरफोन लगाएर सुतेको हुसैन को मृत्युको कारण भने खुल्न सकेको छैन।।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.