अब गाविस र नगरपालिका खारेज हुने
काठमाडौं, ३ चैत । सरकारले संविधान अनुसार स्थानीय निकाय पुनर्सरचनाका लागि आयोग गठन गरेको छ ।
संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र हुने व्यवस्था भएकाले ती सरंचनाको सीमा र संख्या निर्धारण गर्न आयोग बनाइएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
आयोगले दिएको सिफारिस कार्यान्वयन भएपछि हालको गाविस र जिविस संरचना रहँदैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...