-->
गोलीसहित पक्राउ परेका ल्हारक्याल लामाको सनसनीपूर्ण वयान

काठमाडौं । लकरमा १४ थान गोली भेटिएपछि ल्हारक्याल लामाले त्यो गोली साथीको भएको र उसले दिएका कारण राखिएको बताएका छन् ।
प्रहरी नियन्त्रणपछि लामाले आफूले साथीको गोली राखिएको मात्र बताएका हुन्।
लामालाई उदृत गर्दै स्रोतले भन्यो, ‘ती गोली मेरा होइनन, साथीले राख्नु भनेकाले मैले मेरो लकरमा राखिदिएको मात्र हुँ ।’ उनले हतियार आफूसँग् नभएको बताएका छन् । ‘हतियार नै म साग् छैन गोली कसरी मेरो हुन्छ’ लामाले प्रहरीसमक्ष भनेका छन्। कुन साथीले राख्न दिएको भन्ने विषयमा लामाले केही भनेका छैनन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.