-->
कृष्ण सिटौला सभापति, गगन थापाको महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १९ । नेपाली कांग्रस नयाँ नेतृत्वका लागि सभापति आकांक्षीहरुले उम्मेदवारी घोषण गर्ने जारी छ ।
संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबह देउवा पक्षबाट एक गरी तीनओ प्यानलबीच प्रतिस्पर्धा हुने निश्च भइसकेको अवस्थामा सुजाता कोइराल पनि सभापतिमै उम्मेदवारी घोषणा गरे छन् ।
संस्थापनबाट महामन्त्री कृष्णप्रसाद
सिटौलाले प्यानलसहित उम्मेदवा घोषणा गरेका छन् ।
बुधबार अपराह्न राजधानीमा पत्रक सम्मेलन गरी सिटौलाले कांग्रेस सभापति उम्मेदवारी घोषणा गरेका हुन् ।
सिटौलाको प्यानलबाट महामन्त्री गगनकुमार थापा र कोषाध्यक्ष उमाकान्त चौधरी रहेका छन् ।
कांग्रेस कार्यबाहक सभापति रामच पौडेलले पनि अहिले केही बेरमा प्यानलसह उम्मेदवारी घोषणा गर्दै छन् ।
पौडेलको प्यानलबाट महामन्त्रीमा बी कोइरालाका पुत्र शशांक कोइराल उम्मेदवारी दिने तय भएको छ ।
वरिष्ठ नेता देउवाले भने विहीबारम उम्मेदवारी घोषणा गर्ने तयारी गरेका


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.