-->
किमद्वारा न्यूड तस्बिर सार्वजनिक, इन्टरनेटमा भाईरल

लसएञ्जलस । हालिवुड अभिनेत्री किम कर्दशियांले फेरि एक पटक आफ्नो न्यूड तस्वीर खिचेकी छिन् ।
रिएलिटी टीवी स्टार किमले सोमवार सोशल मिडियामा आफ्नो कामुक न्यूड सेल्फी शेयर गरेकी छिन् ।
वेबसाइट डेलीमेलका अनुसार रियालिटी टिभी स्टार किमको ट्विटरमार्फत शेयर गरिएको यो तस्बिर न्यूड रहेको छ ।
किमले आफ्नो शरीरमा केवल केही स्थानलाई मात्रै लुकाएकी छिन् । किमले यो तस्बिर एक सजावटको बाथरूमको शिशामा खिचेकी हुन् ।
किमले तस्बिरको क्याप्शनमा लेखेकी छिन्, ‘तपाई यस प्रकार हुनुहुन्छ कि तपाईसँग लगाउने कुनै पनि चिज छैन ।’
किमले आफ्ना न्यूड तस्बिरहरू समय समयमा जारी गर्ने गर्छिन् । एजेन्सी



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.