चिनियाँ राष्ट्रपति नेपाल आउने...
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतहुँदै नेपाल आउने संकेत बेइजिङले दिएको छ । नागरिक दैनिकमा समाचार छ।
छ महिनापछि दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भमण गर्न राष्ट्रपति उत्सुक रहेको चीन सरकार निकट स्रोतले जनाएको छ। दिल्ली जाने क्रममा उनले दक्षिण एसियाका भारत, नेपाल र बंगलादेश भ्रमण गर्ने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ।सेतोपाटी बाट।

0 comments
प्रतिक्रिया दिनुहोस्...