-->
पूर्व पोर्न स्टार सन्नी लियोनले पत्रकारको गालामा झापड हानिन्


मुम्बई । पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनले एक भारतीय पत्रकारलाई झापड हानेकी छन् ।गुजरातको एक सहरमा आयोजित होली विशेष कार्यक्रममा टिभी पत्रकारले गलत प्रश्न सोधेपछि उनले झापड लगाएको भारतीय संचार माध्यमले जनाएका छन् ।भारतीय संचार माध्यमहरुका अनुसार पूर्व पोर्न स्टार सन्नीलाई एक पत्रकारले रातको कार्यक्रमको मूल्य सोधेपछि उनले प्रश्नको जवाफ दिनुको साटो तत्कालै प्रश्न सोध्ने पत्रकारको गालामा झापड हानेकी हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.