-->
फेरि नाङ्गिइन् सन्नी लियोनी, ‘वन नाइट स्टेन्ड’मा के-के गरिन् ?

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी एकपटक फेरि कामुक अवतारमा प्रस्तुत भएकी छिन् ।‘जिस्म २’, ‘मस्तीजादे’ जस्ता फिल्ममा नग्न शरीर देखाइसकेकी सन्नीले अर्को फिल्म ‘वन नाइट स्टेन्ड’ मा पनि त्यही चरित्र दोहोर्याएकी छिन् ।यो फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको छ ।फिल्म ‘वन नाइट स्टेन्ड’ मा एकदमै बोल्ड देखिएकी सन्नीले एक रातमा हुने कथाको रोल निभाएकी छिन् । जेसमिन डिसुजाद्वारा निर्दशित यो फिल्म अप्रिल २२ मा रिलिज हुँदैछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.