-->
२ वटा लिङ्ग भएका एक युवकको १ हजार यौन साथी !

काठमाडौं, ३ चैत । अमेरिकन एक २५ वर्षीय एक युवकको दुईवटा लिङ्ग रहेको र उनको एक हजार यौन साथी रहेको खबर सार्वजनिक भएको छ ।

अनलाईन पत्रिका बीबीसी डट को डट यूकेमा प्रकाशित समाचारका अनुसार अमेरिकाको उत्तरी कोस्टका एक २५ वर्षका युवकको दुई वटा लिङ्ग रहेको र उनका एक हजार यौन साथी रहेका छन् ।

५० लाख पुरुषमा एक जनामा देखा पर्ने डिफालियाका कारण ती पुरुषको पनि दुई वटा लिङ्ग रहेको चिकित्सकलाई उद्धृत गर्दै सो अनलाइनमा प्रकाशित समाचारमा उनको दुईवटै लिङ्ग सामान्य अवस्थामा रहेको जनाइएको छ ।

ति युवकको आग्रह अनुसार नाम भने सार्वजनिक गरिएको छैन । ति युवकले आफ्ना दुवै लिङ्ग सामान्य रहेको र आफ्ना एक हजार भन्दा धेरै यौन साथी रहिसकेको पनि दावी गरेको सो अनलाइनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.