महामन्त्रीमा शशांक झन अगाडि (अपडेट)
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाअनुसार महामन्त्रीमा शशांक कोइरालाले झनै अग्रता लिएका छन् । उनले २५५ मत प्राप्त गरेका छन् ।
यसैगरी अर्जुननरसिंह केसी दोस्रो स्थानमा यथावत रहँदै १९९ मत प्राप्त गरेका छन् ।
सबैभन्दा पुछारमा रहँदै युवा नेता गगन थापाले १४२ मत प्राप्त गरेका छन् ।
यो मतपरिणामअनुसार शशांक अरुभन्दा ५६ मतले अगाडि छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...