-->
राजधानीमा भिषण हावाहुरी


सोमबार १५ चैत्र,
काठमाडौं— सोमबार अपरान्ह ४ बजे काठमाडौंमा ठूलो हावाहुरी आएको छ। हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन्।
अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका हुन्। हालसम्म क्षतिकाे विवरण नअाएकाे प्रहरीले जनाएकाे छ।Nagarik news बाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.