-->
चीनले सोध्यो कत्रो विमान पठाऊ ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ ।

चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् कत्रो विमान पठाउँ ? प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको ५ दिने औपचारिक भ्रमण गर्दैछन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.