-->
इजिप्ट एयरको विमान अपहरण


१६ चैत्र,
इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको छ।
अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन।
Nagarik news बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.