नेपाली फुटबलर अञ्जन बिष्ट स्पेनमा यसरी चम्किए
चैत्र १६,
इटहरी / नेपाली राष्ट्रिय फुटबल खेलाडी अन्जन बिष्टले स्पेनको मर्बेला क्लबबाट हिजो सम्पन खेलमा बिजयी गोल गर्न सफल भएका छन । युरोप भ्रमणमा रहेको मर्बेला युनाइटेडमा तीन नेपाली खेलाडी अन्जन बिष्ट, अनन्त तमाङ र बिमल मगर रहेका छन ।
निज्गेमेन एकेडेमी बिरुद्गको खेलमा तिनै नेपाली खेलाडीले उत्क्रिस्ठ प्रदसन गर्दा मर्बेलाले जित हासिल गर्न सफल भएको हो ।
अन्जन बिष्टको एक मात्र गोल हिजोको खेलको निर्णयक गोल बनेको थियो । आज मंगलवार मर्बेला युनाइटेडले यिगल फुटबल क्लब सँग प्रस्तिस्पर्दा गर्दै छ ।
पुर्बेलीन्युजबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...