बझाङमा भूकम्प
काठमाडौं – नेपालको पश्चिमी जिल्ला बझाङ भएर शनिबार भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार १२ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो ।
यसअघि पनि बझाङनै केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो वैशाख १२ को भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...