सुपका १० फाइदा
खाना खाएपछि प्राय खाइने सुपको स्वाथ्यमा धेरै फाइदा हुन्छ । नियमित सुप खाँदा मुखको दुर्गन्ध हटाउछ, पाचनपक्रियालाई सहयोग गर्छ । शरिरभित्र पानीको प्रबाहलाई तीब्र बनाउछ । मोटोपन घटाउछ । क्यान्सरबाट बचाउछ । मासिक धर्मकको पीडाबाट मुक्त गर्छ । श्वास प्रश्वासम्बन्धि रोगबाट बचाउछ । मुुटुजन्य समस्या र रोगबाट बचाउछ । आखाँलाई स्वास्थ्य राख्छ र स्मरणशक्ति बृद्धि गर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...