-->
७९ वर्षिया वृद्धा बलात्कार गर्ने थुनामा

जेष्ठ १२, २०७३- ७९ वर्षिया वृद्धा बलात्कार गर्ने संखुवासभा सित्तलपाटीका २२ वर्षिय एकराज दर्जीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उनलाई मंगलबार थुनामा राख्ने आदेश दिएको हो । बैशाख २२ गते घरमै बसिरहेका अवस्थामा ती वृद्धालाई उनले बलात्कार गरेको जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केले बताए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.