रुझ्दै निस्किए नर्स (फोटो फिचर) विश्व नर्स दिवस नेपालमा पनि विविध कार्यक्रम गरि
मनाइयो
वैशाख ३०, २०७३- बिहीबार विश्व नर्स दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
‘लेडी वीथ दी ल्याम्प’ उपनामले परिचित फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको सम्झनामा प्रत्येक वर्ष मे १२ मा मा नर्स दिवस मनाइन्छ ।
काठमाडौंमा नर्सहरुले पानीमा रुझ्दै र्याली निकाले । विभिन्न मेडिकल कलेज तथा हस्पिटलका नर्स र्यालीमा सहभागी भए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...