पानामा पेपर्समा भेटियो उपेन्द्र महतो र अरुण चौधरीको नाम
२८ वैशाख, काठमाडौं । विश्वका धनी र शक्तिशाली व्यक्तिहरुको पोल खेल्ने पानामा पेपर्समा रहेका सात नेपालीको नाम सार्वजनिक भएको छ ।
ट्याक्स हेभन भनिने ब्रिटिस भर्जिन आइल्याण्ड, पानामा लगागयतका देशमा छायाा कम्पनी मार्फत गरेको लगानीबारे खुलासा गर्ने पानामा पेपरको पूर्ण दस्ताबेज सोमबार आईसीजेसीले सार्वजनिक गरेको हो ।
जसमा सात नेपालीको नाम छ । जसमा उपेन्द्र महतो र अरुण चौधरी पनि छन् । यस्तै नवाङ डोल्मा, उमादेवी सिंहानिया, करणकुमार चौधरी, सुर्वशकुमार चौधरी र सिला चौधरी छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...