-->
बुधबार बिहानै भूकम्पको धक्का

काठमाडौं – बुधबार बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ७ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।
गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.