-->
अमेरिका र भारतसँग भिड्न चीनले समुद्रमा देखायो सैन्य तागत

नेपालको उत्तरी छिमेकी देश चीनले दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको छ । उसको पीपल्स लिबरेशन आर्मी (पीएलए)ले मंगलबार समुद्रमा सैन्य अभ्यास गरेको हो ।

चीनको यो कदमको भारत र अमेरिकाले विरोध गरेका छन् । यो समूद्रमा भारत र अमेरिकाले पनि दाबी गर्दै आएका छन् ।

तर, चीनले कृत्रिम टापुहरु बनाउँदै विरोधी देशसँग भिड्ने तयारीका साथ धमाधम सैन्य अभ्यास गरिरहेको छ । उसले खतरनाक हतियार र मेसिनहरु प्रयोग गरिरहेको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.