-->
तीन बर्षदेखी यसरी स्तन देखाएरै हिँडिरहेकी छिन् यि युवती

 बजार जाँदा होस् या तरकारी किन्न जाँदा होस् । पार्कमा जाँदा होस् या पिकनिक जाँदा होस् यो युवती आफ्ना दुवै स्तन खुल्ला राखेर नै जाने गरेको तीन बर्ष भएको छ । 


मेरिल्याण्डकी यि युवती यसरी हिँड्दा मानिसहरु उनलाई घुरेर हेर्छन्, अचम्मका प्रतिक्रिया दिन्छन् तर, उनलाई केहि फरक परेको छैन । उनि भन्छिन् कि जब पुरुष खुला छातीमा हिड्न हुन्छ भने महिला किन हुँदैन ? सबैलाई बराबरी हक चाहिन्छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.