एका बिहानै काठमाडौंमा भूकम्पको धक्का
काठमाडौँ ९ जेठ । आइतबार बिहान तिब्बतलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ ।(आज) आइतबार बिहान सात बजे र ३३ मिनेट जाँदा ५.६ रेक्टर स्केलको भूकम्पको गएको हो । क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...