-->
हामी बहादुर नेपाली !

हामी बहादुर नेपाली !

१. मेरा प्यारा सैनिकलाई संसारका कुनै पनि सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।
- जर्मन सम्राट कैजर विलयम

२. गोर्खालीहरू साना कदका हुन्छन् तर उनीहरूमा अदम्य साहस हुन्छ ।
- लर्ड नेपियर

३. गोरखा सैनिकले इतिहासमा छुट्टै र अति गरिमामय स्थान ओगट्न सफल भएका छन् ।
- एलिजावेथ द्वितिय

४. मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।
- माओ त्से तुङ

५. यदि कुनै सैनिकले म मृत्युसँग डराउदिन भन्दछ भने यो मान की या त ऊ झुठ बोल्दैछ, या त ऊ गोर्खाली हो ।
- फिल्डमास्टर माणिक शा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.