-->
यो ‘कण्डम’ लगाएपछि ट्वाईलेट जानै पर्दैन !

लाइटनेपाल डटकम। तपाईँ भयानक ट्राफिकमा फस्नुभयो या ट्वाईलेट नभएको स्थानमा पिसाब लाग्यो भने यो डिभाईस तपाइँलाई काम लाग्छ । यो यूरिन ब्याग दिनभर तपाईँलाई कम्फर्ट जोनमा राख्नेछ । 


यसले पुरुषको लिंगमा सजिलैसँग समाउनेछ । यो अलग-अलग आकारमा कण्डम जस्तै हुन्छ । यो लगाएपछि तपाईँ ट्वाईलेट बीना नै पिसाब गर्न सक्नुहुन्छ । यसलाई पखालेर पटक-पटक प्रयोग गर्न सकिन्छ । यो पूर्णरुपमा सुरक्षित रहेको बताईएको छ ।


यो ४० इन्चको अजस्टेबल सपोर्ट बेल्टको साथमा हुन्छ । जसको कम्मर बढि उसले आफ्नो कम्मर अनुसारको अर्डर दिन सक्छन् । यो डिभाईसलाई customdivers.com बाट अनलाइन किन्न सकिन्छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.