पोसाकसहितका भारतीय प्रहरी काठमाडौँमा पक्राउ
दुई भारतीय प्रहरीहरु खुलेआम नेपालको राजधानी काठमाडौँ छिर्नेक्रममा पक्राउ परेका छन् । पोसाकसहित दुई भारतीय प्रहरी नेपालको राजधानी काठमाडौं प्रवेश गर्ने क्रम मा पक्राउ परेका हुन् । उनीहरुलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको छ । भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका दुई भारतीय प्रहरीहरु पोसकसहित नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ पछि सादा पोसाक लगाएर मात्र डुल्न निर्देशन दिएको छ ।
प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले सामान्य भएको भन्दै भारतीय पोसाकका प्रहरी नेपाल प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...