-->
भूकम्पपीडित सोध्छन् – च्यातिएको पालमा बर्खा कसरी काट्ने ?

काठमाडौं, जेठ २- दुई चार दिनयता आकाशमा कालो बादल मडारिएर गड्याङगुड्गुङ गर्दै अलिकति पानी पार्न थालेसँगै भक्तपुरकी विष्णुमाया प्रजापतिलाई आउन लागेको बर्खा च्यातिएको पालमा कसरी कटाउने चिन्ताले सताउन थालेको छ। नागरिक दैनिकमा समाचार छ।
भूकम्पपछि एक वर्षयता पमलमा बसेरहेकी उनलाई धुजाधुजा भएको पालले बर्खा कसरी थेक्ला भनेर राती निन्द्रासमेत पर्न छाडेको छ। प्रजापतिजस्तै अर्का बृद्ध रामबहादुर खिचाजुलाई पनि बर्खाभर अस्थायी टहरामा कसरी सुत्ने चिन्ताले सकसमा पार्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.