-->
भूकम्पपीडित रोइरहँदा बाँडिचुडी पाल लैजाने सभासद को को हुन् ? चिनौं (तस्बिरसहित)

काठमाण्डु, ३१ वैशाख– भूकम्पपीडितका लागि राहत, पुनस्र्थापनाका लागि पनि काम गर्नुपर्ने दायित्व लिएका सभासद्हरुले बुधबार संविधानसभा सचिवालयमा हरकत नै देखाए । पीडितहरु अझै पनि खुला आकासमुनि बस्न बाध्य छन् । तर सभासद्हरुले बाँडिचुँडी पाल लगे । उनीहरुको यस्तो रवैयाको चौतर्फी विरोध भएपछि तत्काल पाल फिर्ता गर्न बाध्य भए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.