-->
मुसलधारे वर्षाले बनेपाको जनजीवन प्रभावित

अपरान्ह साढे चार बजेदेखि परेको मुसलधारे पानीले बनेपाको जनजीवन प्रभावित भएको छ। बनेपा बजारका अधिकांश ठाउँ जलमग्ल भएका छन् भने बुडौलमा सडक भत्किएको काभ्रेका प्रहरी उपरीक्षक राजेश बाँस्तोलाले सेतोपाटीलाई जानकारी दिए। ‘अहिले पानी पर्न रोकिएको छ, प्रहरी सवारी व्यवस्थापन गर्न जुटेको छ,’ बाँस्तोलाले भने।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.