दश माअोवादी मिलेको अर्कोदिन वैद्य-विप्लवको शक्ति प्रदर्शन
काठमाडौं—पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले व्यवस्थापिका संसद बाहिर रहेका ९ माओवादी दल-समूहसँग पार्टी एकीकरण गरेको भोलिपल्ट शुक्रबार मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...