-->
निको नहुने कस्तो फूलले घोचे त मुना थापालाई प्रसादले

काठमाडौं – लोकदोहोरी क्षेत्र कि चर्चित गायिका हुन मुना थापामगर । विभिन्न समयमा फरक फरक गीतसंगीत मार्फत दर्शक श्रोता सामु उनी नजिकीदै आफूलाई प्रस्तुत गर्दै आउने गर्छिन । त्यस्तै अहिले पछिल्लो समयमा ” निको हुदो रैनछ फूलले घोचेको सारा सपना अदुरै रहेनी तिम्ले अनि मैले सोचेको” भन्दै आफु दुखि रहेको गीत मार्फत प्रस्तुत गरेकी छन् ।
पशुपति म्युजिक प्रा.लि.ले बजारमा ल्याएको नयाँ लोकदोहोरी गीत “फूलले घोचेको” यति बेला बजारमा चर्तित छ ।
चर्चित गायिका मुना थापामगर र कुलेंद्र बिकको सुमधुर आवाजमा रहेको गीतमा लय तथा शब्द प्रसाद लामीछानेले गरेका छन् भने रिचा र शिशिरको अभिनय रहेको छ । चर्चित निर्देशक कपिल लामाले निर्देशनमा रहेको यो गितमा सुजन शाहीको सम्पादन तथा राजेश घिमिरेले छायाकन गरेका छन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.