-->
पुर्वाञ्चलका ११ जुट उद्योग धरासायी

मोरङ / मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित ११ जुट उद्योग धरासायी बन्दै गएका छन् । त्योमध्ये चार जुट उद्योग बन्द भइसकेका छन् । अरु केही जुट उद्योग बन्द हुने तरखरमा रहेको जुट उद्योगीले बताएका छन् । 


विराटनगर जुटमिल्स, गुह्श्वरी जुटमिल्स, निक्की जुट, सिएम जुट उद्योग बन्द भएको नेपाल जुट मिल्स एसोसियसनका अध्यक्ष राजकुमार गोल्छाले बताउनु भयो । अध्यक्ष गोल्छाले बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा जुट उद्योग बन्द गर्नुपरेको बताउनुभयो । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.