बजेटमा सेनाका लागि आकर्षक कार्यक्रम
२ वर्षभित्र बंकरबाट ब्यारेकमा लगिने
काठमाडौं, १५ जेठ । सरकारले नेपाली सेनाका लागि बजेटमा आकर्षक कार्यक्रम ल्याएको छ । जसअन्तर्गत २ वर्षभित्र बंकरबाट रहेको सेनालाई ब्यारेकमा लगिने छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने उल्लेख छ ।
राष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार गर्ने कार्यक्रम पनि बजेटमा समावेश छ । दैनिक नेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...