-->
चीनिया सागरमा अमेरिकालाई रोक्न चीनको नीतिले शत्तिशाली राष्ट्र थर्कमान बन्दै

काठमाडौं, २० जेठ । विश्वमा विभिन्न कारण चर्चामा आईरहने देश हो चीन । चीन चर्चामा आउने मात्र हैन यो राष्ट्रले समय समयमा विश्वका शक्तिशाली भनिएका राष्ट्रहरुलाई त्रसित बनाउँदै आएको छ ।

पछिल्लो समयमा चीनले विवादित दक्षिणी चीन सागरमा उपर (आकाश) वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) गर्ने तयारी उदघोष गरेको छ । पिपुल लिबरेसन आर्मी (पीएलए)का सैनिक अधिकारीका अनुसार अमेरिकी सेनालाई समुद्रमा प्रवेश रोक्न चीन वायु रक्षा पहिचान क्षेत्र घोषणा गर्ने भएको छ ।

चीनीयाँ सञ्चार माध्यम ‘साउथ चाइना मर्निंग पोस्ट’का अनुसार अमेरिकी सेनाको ‘ कदमहरुलाई जवाफ दिन चीनले यो रणनीति अघि सारेको उल्लेख छ । समाचारमा उल्लेखभए अनुसार सुरक्षा स्थिती, अमेरिकाको सैन्य उपस्थिती र छिमेकी देशहरुसँग उसको राजनीतिक सम्बन्धमाथि भर पर्नेछ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.