-->
चिलीलाई हराउँदै अर्जेन्टिनाको सुखद सुरुवात

२५ जेठ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

मंगलबार विहान भएकोमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.