-->
फेवाको आँधी !

जेष्ठ २२, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज किस्सा सहरमा सुपरहिट हुनुअघि नै खिचिएको तस्बिर हो यो । वैशाख २१ को साँझ पोखरामा एक्कासी आएको हावाहुरीले फेवा तालमा यस्तो छाल ल्याएको थियो । तालको पानी नै धमिलिने गरी आएको यो छालले केही डुंगासमेत डुबाएको थियो ।  


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.