-->
प्रधानमन्त्री ओलोले यसरी चलाउन खोजेका छन् काठमाण्डुमा मेट्रो रेल

काठमाण्डु, २२ जेठ– हालसम्मको अध्ययनअुनसार उपत्यकाभित्र पाँच स्थानमा मेट्रो रेलको लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक फ्लाई ओभरमा हुनेछ । चौथो र पाँचौं लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिेनछ ।

पहिलो लाइनको रुट – सातदोबाटो–पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगञ्ज– नारायणगोपाल चौक हुनेछ ।
दोस्रो लाईनमा चलने रेलको लिक कलंकीबाट एअरपोर्टसम्म हुनेछ ।
चोैथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भूबाट बौद्धसम्म निर्माण गरिनेछ । त्यस्तै पाँचौ धोबीघाटदेखि गोंगबुसम्म हुनेछ । नयाँ पत्रिकाबाट




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.