-->
संसारकै अग्लो स्थानमा रेल मार्ग जहाँ बादलमै गुड्छ रेल

एजेन्सी, १८ भदौ । समुद्र सतहबाट ४ हजार मिटरको उचाइमा रहेको एण्डिज पर्व श्रृंखलामा रहेको रेलमा मार्ग संसारकै अग्लो स्थानमा रहेको रेल मार्ग मध्य एक हो । अर्जेन्टिनाको यस मार्गमा चल्ने रेललाई ‘ट्रेन टू द क्लाउड’ भन्ने गरिन्छ । यसको खास क्षेत्रमा बादलका बीच रेल चल्ने गर्छ । बाक्लो बादलका बीच रेल अघि बढ्ने गर्छ । रेल मार्गको दुवै तर्फ बाक्लो बादल हुने गर्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.