-->
चीनले रेलबाट नेपालका लागी पठाएको चिनियाँ सामान आइपुग्यो (फोटोसहित)

नेपालका लागी दैनिक उपभोग्य सामानलाई चिनको औद्योगिक क्षेत्र गोन्जाउबाट सिगात्सेसम्म रेल र सिगात्सेबाट क्रेनको सहायताले टेलरमा राखी चिनियाँ ढुवानी कम्पनीले केरुङसम्म ल्याएको सामानलाई कामदारहरुले झार्दै ।

रेलको बाकसमा टुट्ने फुट्ने सामानसमेत सुरक्षित आउने गरेको मुसा ट्रान्सपोटेसनका प्रबन्धक ज्याङ सि पिङ (Zhang shi ping) को भनाइ छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.