मकै गोड्न धमाधम छ !
वर्षा ढिलो भएकाले पनि यो पटक मकै एकोहोरो गोड्न नै ढिलो भएको छ । ललितपुरको वज्रवाराही नगरपालिकामा रहेको झरुवारासी गाउँका स्थानीयवासी बल्ल तल्ल बारीमा मकै र भटमास गोड्दै छन् । तस्बिरः रासस
-->

0 comments
प्रतिक्रिया दिनुहोस्...