-->
भव्यका साथ "डेवोन डे" मनाँईदै क्यनडामा (तस्वीरहरू )

हरेक वर्ष मनाँईदै अाईरहेको "डेबोन डे "अाज पनि भव्य साथ मनाईएका छन्। ।
विभिन्न प्रकारका गाडीहरू र १९२६ साल तिरको कार पनि आजको दिनमा देखाईएको थियो । आज शनिवार र धेरैजनाको छुट्टी परेकाले हजारौँ को संख्यामा मानिसहरूको भिड थियो । मौसम
परिवर्तन अर्थात् चिसोका साथ साथै सिम सिम पानी परेकाले मानिसहरूमा त्यती उमंग देखिएको थिएन । विभिन्न प्रकारका नाच र खेलहरू पनि देखाईएको थियो (बादल) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.