-->
पूर्वराजा ज्ञानेन्द्रबाट अम्बर गुरुङको स्वास्थ्यलाभको कामना

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यमा गम्भीर समस्या आएर उपचाररत वरिष्ठ संगीतका अम्बर गुरुङको स्वास्थ्य लाभको कामना गरेका छन्। 
 
पूर्वराजा ज्ञानेन्द्रले सोमबार एक सन्देशमार्फत धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत गुरुङ स्वास्थ्यलाभको कामना गरेको निर्मल निवासस्थित उनको सचिवालयले जनाएको छ। 
 
एकसाथ विभिन्न रोगबाट समस्या भएपछि गुरुङ हाल ग्रान्डी अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य कम्जोर हुँदैग एपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.