-->
स्थायी जागिर गर्ने हो ? १ सय स्टाफ नर्स सहित एकैपटक १२१ प्राविधिक पदमा जागिरको सुवर्ण अवसर

काठमाण्डौं, ३० जेठ । एक महिनाअघि त्रिवि सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत विभिन्न प्राविधिक पदहरुमा खुल्ला समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको सुचना प्रकाशित भएको थियो ।  उक्त सुचनामा उल्लेख भए अनुसार १ सय (स्टाफनर्स), मुख्य प्राविधिक सहायक (प्याथोलोजी) १२ जना माग गरिएको छ भने मुख्य प्राविधिक सहायक (रेडियोलोजी) का लागि ५ जना माग गरिएको छ ।  त्रिवि सेवा आयोगले फारम भर्ने अन्तिम मिति आगामी असार ५ सम्म र दोब्बर दस्तुर तिरी १२ असार सम्म भर्न सकिने जनाएको छ ।  


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.