-->
चट्याङ लागेर एक बालकको मृत्यु

रामेछाप, जेठ २२ – चट्याङबाट शनिबार बेलुका गोठगाउँ गाविस-५ बस्ने ८ वर्षका टेकबहादुर खत्रीको ज्यान गएको छ । 

घरमा बसिरहेका बेला अकस्मात हावाहुण्डरीसँगै आएको चट्याङ लागेर उनको घटनास्थलमै  ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.